खेलकुद

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै
-न्युजभित्तो

 काठमाडौं,२४ जेठ । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार...

कोरोनाले प्रभावित बनेको त्रिकोणात्मक सिरिज स्पेनमा हुने
-न्युजभित्तो

काठमाडौं,२३ जेठ । विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ । यसअघि स्कटल्यान्डमा हुने भनिएको सिरिज कोरोना भाइरसका कारण अनिश्चित भएको थियो । शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकमा यसबारे बैठक भएको र...

विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध २–० गोल अन्तरले नेपालको जित
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा...

चाइनिज ताइपेइविरुद्ध शानदार प्रदर्शनको अपेक्षा
-न्युजभित्तो

काठमाडौं,२० जेठ । नेपाली राष्ट्रिय टोलीले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइविरुद्ध खेल्दैछ । पहिलो लेगमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको आज कुवेतको जाबेर अल्-अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ । छनोटको...

२३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा
-न्युजभित्तो

काठमाडौं,१८ जेठ । २३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । सोमबार राति भएको पहिलो चरणको खेलमा ७४औं बरियताकी इरिना क्यामेलियालाई ७-६ (८-६), ६-२ को नतिजामा पराजित गर्दै आठौं बरियताकी विलियम्स दोस्रो चरणमा...

युनाईटेडलाई हराउँदै भिल्लारियल युरोपा लिग च्याम्पियन
-न्युजभित्तो

काठमाडौँ,१३ जेठ । स्पेनिस क्लब भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो । खेलको निर्धारित समय १-१को बराबरीमा रोकिएपछि...

लिभरपुल र चेल्सी शीर्ष चारमा, निर्णायक खेलमा लेइस्टर चुक्यो
-न्युजभित्तो

काठमाडौं,१०  जेठ । क्रिस्टलप्यालेसलाई २–० ले हराउँदै लिभरपुलले तेस्रो स्थानमा रहेर इंलिस प्रिमियर लिग फुटबलको अन्त्य गरेको छ । सेडियु मानेले ३६ औं र ७४ औं मिनेटमा गोल गरेपछि लिभरपुलले अंकतालिकामा ६९ अंकजित्यो । उपाधिविजेताम्यानचेस्टर सिटीले ८६ र दोस्रो स्थानको...

लकडाउनमा खेलाडी : बरण्डामा व्यायाम गर्दै शिवानी
-न्युजभित्तो

शेरबहादुर सिंह महेन्द्रनगर, ९ जेठ । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी...

युनाइटेडले खराब रेकर्ड बनाउँदा काभानी भने ‘एलिट’ क्लबमा
-न्युजभित्तो

काठमाडौँ, ५ जेठ । फुलहमविरुद्ध उत्कृष्ट गोल गर्दै एडिन्सन काभानीले म्यान्चेस्टर युनाइटेडको ‘एलिट क्लब’ मा स्थान बनाउन सफल भएका छन् । कभानीको गोलका बावजुद रेड डेभिल्स भने रेलिगेशनमा परेको फुलहमसँग आफ्नो घरेलु मैदानमा १–१ को बराबरी खेल्न बाध्य बन्यो...

युरो २०२० का लागि क्रोएसियाको टोली घोषणा
-न्युजभित्तो

एजेन्सी,४ जेठ । अर्को महिना आयोजना हुने युइएफए युरोपियन फुटबल च्याम्पियनसिपका लागि विश्व कपको साविक विजेता क्रोएसियाले २६ सदस्यीय टोली घोषणाा गरेको छ । ज्लाट्को डालिचले सोमबार घोषणा गरेको २६ सदस्यीय टोलीमा लुका मोडरिच, इभान पेरिसिच लगायतका स्टार खेलाडीहरूले पनि...