खेलकुद

नेपाल अमेरिकासँग पराजित
-न्युजभित्तो

काठमाडौ, २ असोज । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव...

मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो
-न्युजभित्तो

काठमाडौं,३१ भदौ । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले खेल जित्न सकेन । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ...

आइसिसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालले टस जितेर व्याटिङ गर्दै
-न्युजभित्तो

काठमाडौँ,२९ भदौ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा विजयी सुरुवात गरेको नेपालले आज (मंगलबार) दोस्रो खेलमा घरेलु टिम ओमानसंग प्रतिस्पर्धा गर्दै छ । नेपालको खेलको नेपाली समय अनुसार अल अमिरत क्रिकेट रंगशालामा दिउँसो सवा चार बजे सुरू हुँदैछ ।...

आईसीसी क्रिकेट विश्वकप लिग २ : अमेरिकामाथि नेपालको शानदार जित
-न्युजभित्तो

काठमाडौं, २९ भदौ । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागि सिरिजको पहिलो खेलमा नेपालले...

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै
-न्युजभित्तो

काठमाडौँ, २८ भदौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ : १५ मा शुरु हुनेछ । नेपालले अमेरिकासँग खेल्नु अघि...

सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने
-न्युजभित्तो

काठमाडौं,२८ भदौ । सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो । २१ वर्षीय जनक प्रकाश दायाँ हाते...

पिएनजीविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने
-न्युजभित्तो

काठमाडौैं,२६ भदौ । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।   ओमानको अल अमेरत क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका छन् । यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई २...

चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक
-न्युजभित्तो

भरतपुर, २३ भदौ । एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो । ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल,...

क्याप्सुल फार्मेसीद्वारा यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग
-न्युजभित्तो

चितवन,१७ भदौं । भरतपुर १०, चौबिसकोठीमा रहेको क्याप्सुल फार्मेसीले यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि क्याप्सुल फार्मेसीका सञ्चालक ईश्वर रिमाल र शुसिल भटराईले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई खेलकुद सामाग्री सहयोग...

कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प
-न्युजभित्तो

नेपालगञ्ज, १७ भदौ । बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला...