उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षण गर्दै
न्युजभित्तो/२४ माघ २०७८, सोमबार ११:१२
काठमाडौँ, २४ माघ। उत्तर कोरियाले साइबर हमलाबाट लाखौँ डलर मूल्यको क्रिप्टोकरेन्सीको चोरी गरेको छ र यी पैसा देशको मिसाइल कार्यक्रमका लागि प्रयोग गरिरहेको छ ।
संयुक्त राष्ट्रको एक रिपोर्टमार्फत् यो कुरा मिडियालाई बताइएको छ ।
सन् २०२० देखि २०२१ को मध्यसम्म साइबर हमलाकर्तामार्फत् ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्तिको चोरी गरिएको अनुसन्धानकर्ताले बताएका छन् ।
संयुक्त राष्ट्रको रिपोर्टले बताए अनुसार यस्ता खालका हमला प्योङ्याङको परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि एक महत्वपूर्ण राजस्वको स्रोत हो ।