राष्ट्रिय

नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस ८ गते । नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...

निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर
-न्युजभित्तो

काठमाडौं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री...

प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका रिटहरू संवैधानिक इजलासमा पठाउने आदेश
-न्युजभित्तो

काठमाडौं, ८ पुस ।  प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका रिटहरूको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सबै निवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ। बुधवार प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई उल्टाउन माग गरिएका १२ वटा रिटहरूबारे सुनुवाइ...

अध्यक्ष दाहाल भन्नु हुन्छा, संसद पुनर्स्थापित गर्छौं, सरकार बनाउछौं
-न्युजभित्तो

काठमाडौं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए...

प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन गरे
-न्युजभित्तो

काठमाडौं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता...

प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु
-न्युजभित्तो

काठमाडौं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने बताइएको...

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाँदै
-न्युजभित्तो

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् । नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी...

संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन
-न्युजभित्तो

काठमाडौं, ८ पुस । संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी...

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अविश्वासको प्रस्ताव साढे ३ बजे दर्ता भएको संसद सचिवालयको स्पष्टोक्ती
-न्युजभित्तो

काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको संघीय संसद सचिवालयले प्रष्ट पारेको छ। यसअघि सभामुखको सचिवालयले अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो। संघीय संसद...

राजनीतिक अस्थिरता प्रति पशुपति शर्माको नयाँ गीत ‘कठै मेरो देश’ सार्वजनिक
-न्युजभित्तो

-रविन देवकोटा, चितवन , ८ पुस । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको नयाँ गीत ‘कठै मेरो देश’ आज बिहान सार्वजनिक भएको छ।पशुपति शर्माको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको सो गीतमा लय,शब्द,स्वर पशुपति शर्मा कै रहेको छ। केही...