राष्ट्रिय

प्रचण्ड पक्षको शक्ति प्रर्दशन आज, ५० हजार कार्यकर्ता उतार्ने दावी
-न्युजभित्तो

काठमाडौं, १४ पुस। विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड) ले सरकारविरुद्ध आज मंगलबार राजधानी काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड(माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध...

२१ दिनभित्र भुक्तानी पाउने गरी सरकार र उखु किसानबीच सहमति
-न्युजभित्तो

काठमाडौं, १३ पुस । सरकार र उखु किसानबीच सोमबार ४ बुँदे सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिअनुसार किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता...

चितवन राष्ट्रिय निकुञ्जको खुल्लाखोरमा बाघ पस्यो, दुई अर्ना मृत फेला
-न्युजभित्तो

चितपन, १३ पुस । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेरको छ । उक्त बाघको आक्रमणमा परी दुई वटा माउ अर्ना मरेका हुन् । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका...

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति चीन प्रतिवद्ध
-न्युजभित्तो

काठमाडौं, १३ पुस । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक...

नेपालमा कोरोना भाइरसका ६ सय ५९ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १३ पुस । नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य...

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचे, वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप
-न्युजभित्तो

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था...

देउवा भन्नु हुन्छा-अदालतको निर्णय मान्छौं
-न्युजभित्तो

काठमाडौं, १३ पुस । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताएका छन् । संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उनले बताए । तर यो विषय अदालतमा...

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा
-न्युजभित्तो

काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध पछिल्ला वर्षमा नयाँ उचाइमा पुगेको बताउनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ ये चौसहितको प्रमण्डलसँग गए राति...

प्रचण्ड भन्नु हुन्छा-केपी ओली जंगेको बाटोमा हिँडे
-न्युजभित्तो

काठमाडौं, १३ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा...

नेपाली कांग्रेस चितवनले संसद विघटनको विरोधमा गर्यो चितवनमा प्रर्दशन
-न्युजभित्तो

भरतपुर, १३ पुस । नेपाली कांग्रेस चितवनले संसद विघटनको विरोधमा चितवनमा पनि प्रर्दशन गरेको छ । चितवन क्षेत्र नम्बर १ को पर्सा चौविसकोठी, २ को चौविसकोठी भरतपुर र ३ को चनौली बजारमा विरोधसभा गरेको छ । भरतपुर चौविसकोठीमा आयोजित...