राष्ट्रिय
काठमाडौँ, २० माघ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक...
काठमाडौँ, २० माघ । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद्...
काठमाडौँ, २० माघ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको सिमसार दिवसको राष्ट्रिय कार्यक्रम वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा...
काठमाडौं, २० माघ । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले गए राति चक्रपथ परिक्रमाको अभ्यास गरेका थिए । सेनाको नियमित अभ्यास अनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाएको हो । देशका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते...
चितवन, २० माघ । पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । डिभिजनका आयोजना प्रमुख...
काठमाडौं, १९ माघ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रीट निवेदनमाथिको आजको बहसमा उहाँले संविधानमा यो विषय पनि...
काठमाडौं, १९ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका हुन् । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत...
काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज बिहान सार्वजनिक गरेको छ । यसअघि हिजो बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने...
रविन देवकोटा – चितवन,१८ माघ । “हरियो बन नेपालको धन” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै गीतानगर जेसीजले आज सिद्धेश्वर टोल विकास संस्था भरतपुर ६ मा वृक्षारोपण गरेको छ। गीतानगर जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभाकर पौडेल संयोजकत्वमा भएको...
रविन देवकोटा – चितवन,१८ माघ । गीतानगर जेसीजले आज अरुणोदय माध्यमिक बिधालय भरतपुर,६ गीतानगरमा डाटा एन्लाइसिस फन्डामेन्टल तालिम सम्पन्न गरेको छ। गीतानगर जेसीज बर्ष २०२१का कोषाध्यक्ष जेसी विशाल कोइरालाको संयोजकत्वमा भएको कार्यक्रममा बिधालयका प्रधानध्यापक रत्नप्रसाद सापकोटाको प्रमुख अतिथी रहनुभएको भएको...














