राष्ट्रिय
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न...
चितवन, १६ माघ । गीतानगर जेसीजले आज भरतपुर १२मा रहेको आमाको माया छात्रावासलाई बिहानको खाना खुवाएको छ। आमाको माया छात्रावासकी अध्यक्ष कृष्णकुमारी गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको...
चितवन, १६ माघ । संघीय सरकारले भरतपुरमा अत्याधुनिक सिटीहल (सभागृह) निर्माण थालेको छ । देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको अभाव भएपछि संघीय सरकारले सिटी हल निर्माण शुरु गरेको हो । सिटी हलको यही माघ १७...
रविन देवकोटा- चितवन,१५ माघ । गीतानगर जेसीजले आज भरतपुर ६ इन्द्रपुरीमा रहेको श्री माध्यमिक बिधालय इन्द्रपुरीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ। गीतानगर जेसीजका पुर्व अध्यक्ष जेसी राजु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम गीतानगर जेसिज बर्ष २०२१का...
काठमाडौँ, १५ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त...
काठमाडौँ, १५ माघ । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको विजय लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको...
काठमाडौँ, १५ माघ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज...
काठमाडौँ, १५ माघ । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श...
– आदित्य दाहाल, काठमाडौँ (साँखु), १५ माघ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म...
नारायण अधिकारी चितवन, १५ माघ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा...
















