राष्ट्रिय
काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् । नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती...
काठमाडौँ, २९ माघ । नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रुपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तरराष्ट्रिय जगत्मा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट नेपालको पहिचान, सम्भावना र उपस्थितिलाई अन्तरराष्ट्रिय क्षेत्रमा लैजान अङ्ग्रेजी...
नारायण अधिकारी चितवन, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि...
काठमाण्डौं, २८ माघ । सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिनुभयो । यसअघि पिसिआर परीक्षण...
भरतपुर, २८ माघ । चितवन क्रिकेट सङ्घको आयोजनामा जारी १७औँ संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ अन्तर्गत आज भएको खेलमा आधुनिक–११ गीतानगर विजयी भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा भएको...
काठमाण्डौं, २८ माघ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय...
नारायण अधिकारी चितवन, २८ माघ । स्वास्थ्य कार्यालयले निजी स्वास्थ्य संस्था अद्यावधिक गरी नवीकरण गर्न सूचना प्रकाशित गरेको भए पनि न्यून मात्रै संस्था सम्पर्कमा आएका छन् । एकिन तथ्याङ्क नभए पनि धेरै संस्था दर्ता नवीकरणका लागि सम्पर्कमा आएका छैनन् । जनस्वास्थ्य...
चितवन, २८ माघ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा चोरीशिकार कार्यमा संलग्न रहेको अभियोगमा १४ जना पक्राउ परेका छन् । गत पुस ३ गते यता विभिन्न मिति र समयमा उनीहरु पक्राउ परेका हुन् । चितवन राष्ट्रिय निकुञ्जले आज बुधबार...
काठमाडौं,२८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् । भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने उनको सुझाव छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं...
चितवन, माघ २८। चितवनको एउटा सरकारी कार्यालय जो आफ्नै भवनको अभावमा अरुको भवनमा शरण लिएर बसेको छ ।जीर्ण रहेर भत्किने अवस्थामै पुगेको उक्त भवन मर्मत गर्न कर्मचारीले सबै निकायसँग पटकपटक आग्रह गरिरहे । तर, वर्षौँ बिते पनि कसैले उनीहरुको...













