राष्ट्रिय
चितवन,६ चैत्र । चितवनको खैरहनी नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । दुई वर्षअघि कंकाली माध्यमिक विद्यालयमा सो कार्यक्रम लागू भए पनि चालु शैक्षिक सत्रमा दुई वटा विद्यालयमा थप गरिएको छ । खैरहनी माध्यमिक विद्यालय...
काठमाडौं, ६ चैत । प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दै छ । आजको बैठकमा दलका प्रतिनिधिले बोल्ने भएका छन् । संघीय संसद् सचिवालय स्रोतका सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रका...
काठमाडौँ, ६ चैत । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको खरेल निकट स्रोतले जानकारी दिएको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका...
काठमाडौँ, ६ चैत । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ । महानगरपालिका–८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु...
काठमाडौं, ६ चैत । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । यसबारे खबर पाएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट एसएसपी अशोक सिंह नेतृत्वको टोली गएको छ । ...
चितवन, ६ चैत । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट...
काठमाडौँ, ६ चैत । साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । साहित्य सन्ध्या नेपालले बिहीवार सो पुरस्कार डा.समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्य विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३...
भरतपुर,चैत्र ६। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी)को भरतपुर महानगर कमिटिले शैक्षिक वातावरणमा खलल पुर्याउने कार्य आफ्नो संस्थाले नगरेको स्पष्ट पारेको छ । उसले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई बाधा पुग्ने खालको कुनै...
काठमाण्डौ, ६ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे...
बैतडी, ६ चैत । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैलाई बिहान ३ः०० बजे...












