सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल पाँच वर्षभित्र कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने दाबी : कृषिमन्त्री अर्याल


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १३:३८ 
  • काठमाडौं , १२ चैत ।  कृषिमन्त्री पद्मा अर्यालले नेपाल पाँच वर्षभित्र कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने दाबी गरेकी छन् ।

    मन्त्रालयद्वारा आज आयोजिक एक कार्यक्रममा बोल्दै उनले आत्मनिर्भरता अभिवृद्धिका लागि सरकारले पञ्चवर्षीय कार्यक्रम ल्याउने बताइन् ।

    मन्त्री अर्यालले भनिन्, ‘हामी अबको पाँच वर्षमा कृषि पशुपन्छीमा आत्निर्भर बन्ने मात्र नभएर निर्यातसमेत गर्न सक्ने गरी पञ्चवर्षीय कार्ययोजना बनाइरहेका छौं । पहिलो वर्ष यति, दोस्रो वर्ष यति भनेर योजनावद्धरुपमा अघि बढ्छौं ।’

    कृषि क्षेत्रमा फड्को मार्न सरकारले नयाँ अगाडि बढ्न खोजिरहेको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.