राष्ट्रिय
काठमाडौँ,१५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भभावनाको सन्देश दिने बताउनु भएको छ । फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि...
काठमाडौं,१५ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज...
काठमाडौं,१५ फागुन । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम...
काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भौतिक दुरी राखेर होली मनाउन आग्रह गरेका छन्। कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकोले सुरक्षित रूपमा होली मनाउन देउवाको आग्रह छ। होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन्।...
चितवन,१४ चैत । चितवनको भरतपुर महानगरपालिका २२ पकौडीमा बस र स्कुटर ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तिनै जना एक परिवारका हुन् । आज (शनिबार) साँझ ६:२० बजे भरतपुर-माडी-ठोरी चल्ने भित्री सडक खण्डको पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउदै...
चितवन,१४ चैत । हरेक शनिवार दिउसो १ बजेदेखि ३ बजेसम्म आदर्श गृहको फेसबुक पेजबाट लाइभ हुदै आइरहेको नियमित शृङ्खला आज पनि संस्थाका अध्यक्ष मिना खरेलको अध्यक्षतामा भब्य र सभ्यरुपमा सम्पन्न भएको छ। उक्त फेसबुक लाइभ बाट भएको कार्यक्रम जिल्ला समन्वय...
काठमाडौँ, १४ चैत । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारलाई सुुझाव दिएको छ । आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सरकारलाई बुुझाउँदै आयोगले सूचनाको हक कार्यान्वयनको समन्वय गर्न केन्द्रमा प्रधानमन्त्री वा वरिष्ठमन्त्रीको...
काठमाडौँ, १४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म...
काठमाडौँ, १४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको भन्दै आफूलाई अत्यन्त अप्ठेरो महसुस भएको बताएका छन् । नागरिक आन्दोलनको कार्यक्रममा उपस्थिति भएका नेपालले दुई पार्टीले वैधानिक रुपमा गरेको एकतालाई खारेज गरेर सर्वोच्चले विचित्र...
काठमाडौँ, १४ । प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलबाट...














