ट्याक्टरले च्यापेर बुधबार कैलालीमा एक बालकको मृत्यु न्युजभित्तो/१९ चैत्र २०७७, बिहीबार १३:०८ कैलाली १९ चैत । कैलालीमा ट्याक्टरले च्यापेर बुधबार साँझ कैलालीमा एक बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-९ धनचौरीकामा से १ त ३८१२ नम्बरको ट्याक्टरले च्यापिएर डेढ वर्षीय बालक आरभ भटृराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको उनले बताए । तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
कैलाली १९ चैत । कैलालीमा ट्याक्टरले च्यापेर बुधबार साँझ कैलालीमा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका-९ धनचौरीकामा से १ त ३८१२ नम्बरको ट्याक्टरले च्यापिएर डेढ वर्षीय बालक आरभ भटृराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।