राष्ट्रिय

पूर्वमन्त्री सुवालको निधन
-न्युजभित्तो

काठमाडौं,६ वैशाख  । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको छ। उनको ९३ वर्षको उमेर निधन भएकाे हाे  । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा...

इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म विद्युतीकरणको काम सम्पन्न
-न्युजभित्तो

भरतपुर, ६ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो । इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे, ढुङ्ग्रेसम्मका क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर...

मन्त्रिपरिषद् बैठक: विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द
-न्युजभित्तो

काठमाडौं,६ वैशाख । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु
-न्युजभित्तो

काठमाडौं, ६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक अहिले विहान बोलाएका छन् । नियमित बैठकमा कोभिड नियन्त्रण रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको छ । त्यस्तै संसदको हिउँदे अधिवेशन अन्त्य र जनता समाजवादी पार्टीले उठाएका कतिपय मागहरुको बारेमा...

अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख ।  प्रतिनिधिसभाको अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयसँग सो विषयमा छलफल गरेको हो ।...

भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयदेखि अयोध्याधामसम्म राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याईने
-न्युजभित्तो

चितवन, ५ वैशाख । माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु ल्याईने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी खर्चमा बनाईएका ती मूर्तिहरु चैत ७ गते प्रधानमन्त्रीले हस्तान्तरण...

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख  । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भरखरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताउनुुभएको छ । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्पेनमा बनाउन लागिएको लुुम्बिनी...

‘निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ’ : देवेन्द्र पौडेल
-न्युजभित्तो

पर्वत, ५ वैशाख । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल पक्षसँग निकट...

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि सारिएको एक नेताले जानकारी दिए। महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । तर,...

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : देउवा
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताउनुभएको छ । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको आज...