राष्ट्रिय
कास्की, २ वैशाख । पोखरामा स्थानीय तहका प्रमुखहरूको ‘प्रथम राष्ट्रिय मेयर’ सम्मेलन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा चैत ३१ र वैशाख १ गते सञ्चालन भएको सम्मेलनले १६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । विसं २०७४ मा सम्पन्न...
काठमाडौं, २ वैशाख। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि नै अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य...
सुर्खेत, २ वैशाख । कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो दुई बजे बस्दैछ । बैठकले भोलि दिउँसो बस्ने प्रदेशसभा बैठकका एजेण्डाबारे निर्णय गर्नेछ । प्रदेश सभा सचिब जिबराज बुढाथोकीका अनुसार भोलिको बैठकमा सरकारका दुई अध्यादेश सदनमा प्रस्तुत...
चितवन, १ वैशाख । पूर्वीचितवनको रत्ननगरमा ट्रकको ठक्करबाट दुई जना घाईते भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर ३ स्थित तरकारी चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको ट्रकले विपरीत दिशाबाट आउदैं गरेको प्रदेश ३- ०३-००१ प २६२५ नम्बरको मोटरसाइकललाई...
काठमाडौं, १ वैशाख। नेपालमा दिनहुँ जसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५८० जना सङ्क्रमित थपिएका हुन्। पछिल्लो चौबीस घण्टामा चार हजार २८९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...
गुल्मी, १ वैशाख। नयाँ वर्षको दिन स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। स्याङ्जा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत...
कालिका खड्का काठमाण्डौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र...
काठमाण्डौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन आज बुधबार सिंहदरबारस्थित...
काठमाडौं,१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशवासीलाई शुभकामना सन्देश दिने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीको सन्देश...
काठमाडौं,१ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन्। नयाँ वर्ष २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...












