राष्ट्रिय

आगलागीबाट इलेक्ट्रिक तथा खाद्य सामग्री नष्ट
-न्युजभित्तो

कैलाली, २४ वैशाख ।  गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र...

विद्युतीय शवदाहको मेसिन शवको चापले छिटो विग्रन थाल्यो
-न्युजभित्तो

काठमाडौं,२४ वैशाख । कोरोना संक्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ । पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको...

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक
-न्युजभित्तो

काठमाडौं,२४ वैशाख । । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी संवैधानिक परिषदको बैठक बोलाएका हुन् । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल...

चितवनमा थपिए २२१ जनामा कोरोना सङ्क्रमण
-न्युजभित्तो

चितवन, २४ वैशाख । चितवनमा पछिल्लो २४ घण्टामा २२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । बिहीबार २०२ जनामा देखिएको सङ्क्रमण आज २२१ जनामा देखिएको हो । अघिल्लो दिनको तुलनामा आज १९ जना बढी सङ्क्रमित थपिएका छन् । बुधबार २५५...

भेन्टिलेटरको चरम अभाव : पुयाइयो एकैदिन दुई सङ्क्रमितलाई बिएण्डसी अस्पताल
-न्युजभित्तो

काठमाडौँ, २४ वैशाख । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुयाइएको छ । भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा...

संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा
-न्युजभित्तो

मकवानपुर, २४ वैशाख । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ । आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा...

चट्याङ लागेर एकको मृत्यु, आठ घाइते
-न्युजभित्तो

गुल्मी, २४ वैशाख । मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन् । ज्यान जानेमा मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङले लागेर घाइतेहरुलाई...

थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन, सर्तअनुसार सिरमको खोप चाँडै आउँछ
-न्युजभित्तो

काठमाडौं,२४ वैशाख । कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको भनिएको बारे सरकारले औपचारिकरुपमा टिप्पणी गरेको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ...

अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन निर्माण
-न्युजभित्तो

गलकोट, २४ वैशाख ।  बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको व्डँ न्ं ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको जनाएको छ । नगरपालिका...

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते
-न्युजभित्तो

पर्वत, २४ वैशाख । कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते...