राष्ट्रिय

लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

बुटवल, ३१ वैशाख । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र...

माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु
-न्युजभित्तो

त्रिशूली, ३१ वैशाख । नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् । तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने...

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

नवलपुर, ३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
-न्युजभित्तो

कास्की, ३१ वैशाख । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार...

टिपरको ठक्करबाट मृत्यु
-न्युजभित्तो

तनहुँ, ३१ वैशाख  । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार...

ओली तेस्रो पटक नेपालको प्रधानमन्त्री, आज शुक्रबार सपथ हुँदै
-न्युजभित्तो

काठमाडौं, ३१ वैशाख । नेपाल कम्युृनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बन्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ उहाँलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको...

ओली र नेपाल सहमति नजिक, नेपाल पक्षका सांसदहरुले राजीनामा नगर्ने
-न्युजभित्तो

काठमाण्डौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको वार्ता सहमति नजिक पुगेको छ । वार्तापछि नेपाल पक्षका सांसदहरुले राजीनामा नगर्ने भएका छन् । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा...

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भए, ८ हजार ९६० जना संक्रमित
-न्युजभित्तो

काठमाडौं, ३० वैशाख। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ८,९६० जना संक्रमित थपिएका छन् । १९ हजार ४७४ पीसीआर र ७७१ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ मृतक थपिएका छन् । कूल...

होमआइसोलेशनका सङ्क्रमित बढी ‘हवाई लिफ्ट’
-न्युजभित्तो

काठमाडौँ, ३० वैशाख । कोभिड सङ्क्रमित भएर होमआइसोलेशनमा बस्नुभएको छ ? छ ,भने स्वास्थ्यावस्थाका गम्भीर ध्यानदिन दिनुहोला । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनका अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा रही आवश्यक परामर्श लिन नभुल्नुहोला । पछिल्लो समय ‘हवाई बेड...

क्यान्सर अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याउने
-न्युजभित्तो

चितवन, ३० वैशाख । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने...