राष्ट्रिय

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय
-न्युजभित्तो

कावासोती, ९ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई...

घरघरमा कोरोनाका बिरामी देखिन थालेपछि स्थानीयवासीमा डर बढ्दै
-न्युजभित्तो

कैलाली, ९ जेठ । दोस्रो लहरको कोभिड–१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ । कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन...

भिरबाट लडेर महिलाको मृत्यु
-न्युजभित्तो

डोटी, ९ जेठ ।  डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका...

प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक : प्रजातान्त्रिक विचार समाज
-न्युजभित्तो

काठमाडौँ, ९ जेठ  । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले शनिबार एक विज्ञप्ति जारी गरी मुलुक कोरोना महामारी सङ्कटमा फसेको बेलामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा निर्वाचन घोषणा गर्नु असंवैधानिक...

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव
-न्युजभित्तो

काठमाण्डौं, ९ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना...

लकडाउनमा खेलाडी : बरण्डामा व्यायाम गर्दै शिवानी
-न्युजभित्तो

शेरबहादुर सिंह महेन्द्रनगर, ९ जेठ । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी...

प्रधानमन्त्री ओलीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन
-न्युजभित्तो

काठमाण्डौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि...

प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी रूपमा सशक्त प्रतिवाद गर्छाै : विपक्षी ५ नेता
-न्युजभित्तो

काठमाण्डौं, ८ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका ५ नेताले राजनीतिक र कानूनी रूपमा सशक्त प्रतिवाद गर्ने जनाएका छन् । संयुक्त छलफलपछि शनिवार सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधव कुमार नेपाल पक्ष, जनता समाजवादी...

संसदीय व्यवस्था असफल भयो, जनमतसंग्रह भए सरकारमा जान्छौं : विप्लव
-न्युजभित्तो

चितवन, ८ जेठ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै...

संविधान रक्षाका लागि एकजुट हुन सभापति देउवाको आह्वान
-न्युजभित्तो

काठमाण्डौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक...