राष्ट्रिय
पोखरा, ११ जेठ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । पोखरा सभागृहमा आइतबार दिउँसो...
दमौली, ११ जेठ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुल निर्माणको कामलाई गति दिइएको...
काठमाडौँ, ११ जेठ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ । समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द...
काठमाडौं, ११ जेठ । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी नेताहरूको घेराबन्दी बढेपछि सर्वसाधारणको आकर्षण भने ओलीप्रति नै बढेको दावी गरेका छन् । अहिलेको विवादलाई आम मानिसले कुर्सीको लुछाचुँडीका रूपमा मात्र बुझेको...
चितवन, ११ जेठ । रत्ननगर बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । बागमती प्रदेश सरकारले प्लान्ट निर्माण गर्ने भएको हो । वागमती प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि एक साताको समय दिएर सामाजिक विकास मन्त्रालयले...
काठमाडौं, ११ जेठ । बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–१ सरखोल, खचकपुर बस्ने ३७ वर्षीया चन्द्रा विक र उनकी छोरी तीन वर्षीया दिपीकाको मृत्यु भएको हो । सोमबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय...
काठमाडौं, ११ जेठ। नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन भएकाे बताएका छन्। नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उनले बताएका छन्। मंगलबार एक अपिल जारी...
रसुवा, ११ जेठ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याफ्रु पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पुयाई २० मेगावाट विद्युत् उत्पादन गर्ने...
वीरगञ्ज, ११ जेठ । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ । दैनिक भारतबाट सो नाका...
ओखलढुङ्गा, ११ जेठ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँ गाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन् । जिल्लाको सुनकोशी गाउँपालिकाले च्यानम स्वास्थ्य चौकीमा...















