राष्ट्रिय

प्रधानन्यायाधीश विरामी परेपछि संवैधानिक इजलास स्थगित
-न्युजभित्तो

काठमाडौं, २४ जेठ  । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ । शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ...

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौं, २४ जेठ  । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १...

जिल्लामा चैते धानको उत्पादन बढ्ने
-न्युजभित्तो

नवलपुर, २४ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो । जिल्लामा...

सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग
-न्युजभित्तो

काठमाडौँ, २४ जेठ । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहनुभएका...

स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश
-न्युजभित्तो

 चितवन, २४ जेठ ।  सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन् । अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ । नेपाल नर्सिङ सङ्घ चितवनका सचिव विष्णुमाया अधिकारी अध्यादेश पूर्णरूपमा...

बाँकेमा थप ४ जना कोरोना संक्रमितको निधन
-न्युजभित्तो

रूपन्देही,२४ जेठ । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको निधन भएको हो । डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते...

विलाएर गए एउटा ज्ञानको भण्डार महेश्वरलाल श्रेष्ठ
-न्युजभित्तो

रमेश कुमार पौडेल काँग्रेसको राजनीति गरेका महेश्वरलाल श्रेष्ठ चितवनको समाज, भूगोल र वातावरणसँग गहिरो ज्ञान राख्ने व्यक्ति थिए । सूर्यभक्त अधिकारीको निधन भएपछि त्यो बेला गैंडाकोटमा नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा राखेको थियो । काँग्रेसका तत्कालिन नेता सुशिल कोइराला लगायत मन्त्री...

सामाजिक काम गर्दै वे ग्रुप नेपाल छैठौं वर्षमा प्रवेश
-न्युजभित्तो

नारायण सापकोटा विषय प्रवेश सामाजिक सेवा गर्ने उद्देश्यले स्वतःस्फुर्त रुपमा २०७३ साल जेठ २४ गतेदेखि जन्म भएको वे ग्रुप नेपाल छैठौं वर्षमा प्रवेश गरेको छ । वे ग्रुपका अभियन्ताहरुको लगाव, स्थानीय सरकार, सामाजिक संघ संस्था र समाजसेवीहरुको सद्भाव र रचनात्मक...

एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने अध्यक्ष ओलीको प्रस्ताव
-न्युजभित्तो

काठमाण्डौं, २३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नु भएको छ। उहाँले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा...

राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश
-न्युजभित्तो

काठमाडौं, २३ जेठ। सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको...