राष्ट्रिय
काठमाडौं, २४ जेठ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ । शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ...
काठमाडौं, २४ जेठ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १...
नवलपुर, २४ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो । जिल्लामा...
काठमाडौँ, २४ जेठ । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहनुभएका...
चितवन, २४ जेठ । सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन् । अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ । नेपाल नर्सिङ सङ्घ चितवनका सचिव विष्णुमाया अधिकारी अध्यादेश पूर्णरूपमा...
रूपन्देही,२४ जेठ । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको निधन भएको हो । डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते...
रमेश कुमार पौडेल काँग्रेसको राजनीति गरेका महेश्वरलाल श्रेष्ठ चितवनको समाज, भूगोल र वातावरणसँग गहिरो ज्ञान राख्ने व्यक्ति थिए । सूर्यभक्त अधिकारीको निधन भएपछि त्यो बेला गैंडाकोटमा नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा राखेको थियो । काँग्रेसका तत्कालिन नेता सुशिल कोइराला लगायत मन्त्री...
नारायण सापकोटा विषय प्रवेश सामाजिक सेवा गर्ने उद्देश्यले स्वतःस्फुर्त रुपमा २०७३ साल जेठ २४ गतेदेखि जन्म भएको वे ग्रुप नेपाल छैठौं वर्षमा प्रवेश गरेको छ । वे ग्रुपका अभियन्ताहरुको लगाव, स्थानीय सरकार, सामाजिक संघ संस्था र समाजसेवीहरुको सद्भाव र रचनात्मक...
काठमाण्डौं, २३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नु भएको छ। उहाँले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा...
काठमाडौं, २३ जेठ। सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको...











