राष्ट्रिय

गलकोट नगरपाकिलामा नगर अस्पतालको भवन निर्माण
-न्युजभित्तो

गलकोट, ३० असार । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ । यो नै जिल्लाको पहिलो नगर अस्पतालको भवन...

द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति सकुशल भेटिए
-न्युजभित्तो

काठमाडौ, ३० असार । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको...

प्रधानमन्त्री सहित चार मन्त्रीले लिए सपथ
-न्युजभित्तो

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गर्नु भएको छ । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाउनुभएको...

देउवा सितल निवासमा, सपथ ग्रहणमा विवाद हुँदा ढिलाई
-न्युजभित्तो

काठमाडौं २९ असार । काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुग्नु भएको छ । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल भईरहेको छ । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुन धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट...

जनार्दन अर्थ र पम्फा उर्जामन्त्री वन्दै
-न्युजभित्तो

काठमाडौं, २९ असार ।काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको...

मन्त्रालयमा टुङ्गो लागेपछि मात्र सरकारमा जान्छौः जसपा
-न्युजभित्तो

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लगागेको सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र...

‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
-न्युजभित्तो

दमौली, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बेला आएको बताउनुभएको छ । आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उहाँले भन्नुभयो, “भाषा निरन्तर...

थप २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
-न्युजभित्तो

 काठमाडौं,२९ असार । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको...

नेकपा एमाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि खबरदारी गरिरहने : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, २९ असार । सर्वोच्च अदालतको परमादेशबाट पदच्युत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थितिलाई एकैछिन लागेको बादलु को संज्ञा दिँदै फेरि सूर्य उदाउने बताएका छन् । अब आफू र आफ्नो पार्टी नेकपा एमाले लोकतन्त्रको रक्षा र...

महान्यायधिवक्ता रमेश बडालद्वारा राजीनामा
-न्युजभित्तो

काठमाडौँ, २९ असार ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...