राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा कोरलिए गोहीका २६५ बच्चा
-न्युजभित्तो

चितवन, २९ असार । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २६५ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अण्डा प्रजनन केन्द्रमा लगेर कोरलिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार राप्तीको दुधौरा, हात्तीडाँडी...

यसरी जल्यो चौबीसकोठीमा चोलेन्द्रको पुत्ला (भिडियोसहित)
-न्युजभित्तो

चितवन, २८ असार । भरतपुरको चौबीसकोठीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाईएको छ । नेकपा (एमाले) निकट युवा विद्यार्थीहरुले जबराको पुत्ला जलाएका हुन् । अनेरास्ववियू चितवनको संयोजनमा आज साँझ आयोजित कोणसभा सम्पन्न भए लगत्तै युवा विद्यार्थीले जबराको पुत्ला जलाएका थिए...

सर्वोच्च अदालतद्वारा संसद विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
-न्युजभित्तो

काठमाडौं, २८ असार। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ । इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताउनु भएको हो । सरकारको सिफारिसमा प्रतिनिधिसभा...

विश्वविद्यालय सभा नै नभई सकियो आर्थिक वर्ष
-न्युजभित्तो

चितवन, २८ असार । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यका साथ ११ वर्ष अघि स्थापना भएको यहाँको कृषि तथा वन विज्ञान विश्व विद्यालयको यस आर्थिक वर्षमा विश्वविद्यालय सभा हुन सकेन । नीतिगत नयाँ निर्णयसँगै बजेट...

अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी
-न्युजभित्तो

झापा, २८ असार । शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताउनुभयो । उहाँ...

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आईपुग्यो
-न्युजभित्तो

काठमाडौं, २८ असार । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो । केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । खोपबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराइँदै...

कार्यदलको सहमतिले एमाले पङ्क्तिमा उत्साह
-न्युजभित्तो

काठमााडैं, २८ असार । दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि सहमति सार्वजनिक गरेपछि सत्तारूढ नेकपा ९एमाले० दलभित्र उत्साह पैदा भएको छ । शीर्ष नेताका बीचमा लामो समयदेखि देखिएको अविश्वास, मनमुटाव र कटुतापूर्ण सम्बन्धका कारण पार्टी विभाजित...

गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो
-न्युजभित्तो

मनाङ, २८ असार । बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा...

दान, जनचेतना र शिक्षा अभियानमा चिकित्सक दम्पत्ती
-न्युजभित्तो

चितवनः यहाँका दन्त चिकित्सक दम्पत्ति दान, जनचेतना र शिक्षा अभियानमा निरन्तर लागिरहनु भएको छ । प्राकृतिक विपत्तीमा परेका बेला सहयोगदेखि दन्त रोग नियन्त्रणका लागि जनचेतना, गरिब र विपन्न परिवारका बालबालिकाको शिक्षामा उहाँहरुले निरन्तर सहयोग गरिरहनु भएको हो । भरतपुर, नारायणगढ...

कालीखोलामा पहिरो
-न्युजभित्तो

चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो जाँदा सडक दुईतर्फी अबरुद्ध भएको छ । आज बिहान ४ः३० वजे पहिरो खसेर सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउनका लागि करिब ६...