सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१०१ प्रतिशत भन्सार राजस्व सङ्कलन


  •    न्युजभित्तो/१ श्रावण २०७८, शुक्रबार १३:१० 
  • काठमाडौँ,१ साउन । सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ ।

    भन्सार विभागका प्रवक्ता शिशिर ढुङ्गानाका अनुसार गत वर्ष भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख भन्सार राजस्व उठाएको छ । सरकारले उठाउने राजस्वमा भन्सार राजस्वको योगदान बढी हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.