राष्ट्रिय

जिल्ला अदालत मनाङमा एक वर्षमा १२ वटा मुद्दा दर्ता
-न्युजभित्तो

मनाङ, ३१ असार । हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् । जिल्ला अदालतले दिएको तथ्याङ्कअनुसार...

एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू हुन् : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

वाग्मती, ३१ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गर्नुभएको छ । हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली...

“नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी बिरामीमा कलेजो प्रत्यारोपण
-न्युजभित्तो

चितवन, ३१ असार । चितवन मेडिकल कलेजमा जटिल अवस्थामा रहेका बिरामीलाई सफलतापूर्वक कलेजो प्रत्योरोपण गरिएको छ । ‘सी’ चरणमा पुगेको कलेजोका बिरामीको सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । यस कलेजमा गरिएको यो दोस्रो कलेजो प्रत्यारोपण हो । कलेजले आज पत्रकार सम्मेलनको...

पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा
-न्युजभित्तो

काठमाडौँ, ३१ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख...

आगामी आर्थिक वर्षका लागि २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था
-न्युजभित्तो

काठमाडौँ, ३१ असार । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड–१९ को प्रभावलाई...

चितवनमा बिरामी बढेसँगै रगतको अभाव
-न्युजभित्तो

चितवन, ३१ असार  । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि...

मार्कस राशफोर्ड काँधको शल्यक्रिया गराउँदै
-न्युजभित्तो

काठमाडौं, ३० असार  । म्यान्चेष्टर युनाइटेडका स्ट्राइकर मार्कस राशफोर्ड काँधको शल्यक्रिया गराउनुपर्ने भएको छ । सन् २०२०–२१ को अन्त्यतिर काँधमा समस्या आएपछि आरामले मात्रै नपुग्ने भएर उहाँले शल्यक्रिया गराउनुपर्नेछ । तर शल्यक्रिया गर्ने विज्ञ चिकित्सक जुलाईसम्म उपलब्ध नरहेकोले अगष्टमा मात्रै...

अर्थमन्त्रीको पहिलो निर्णय : कोभिड खोप किन्न ५ अर्ब बजेटको सहमति
-न्युजभित्तो

काठमाडौं,३० असार । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गरेका छन् । जसमध्ये एउटा फाइलमा खोप खरिदका...

टोखाका सिकाइ केन्द्रमा ‘निःशुल्क इन्टरनेट सेवा’
-न्युजभित्तो

काठमाडौँ, ३० असार । टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले...

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो : गृहमन्त्री खाँण
-न्युजभित्तो

काठमाडौँ, ३० असार । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत...