राष्ट्रिय
भजनी, ३ असोज । संविधानमा आफूहरुका अधिकार समेटिनुपर्ने माग राखी आन्दोलनरत थरुहट÷थारुवान सङ्घर्ष समितिको आन्दोलन हिंसात्मक हुँदा कैलालीको टीकापुर नगरपालिकामा २०७२ भदौ ७ गते भएको घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकले ज्यान गुमाउनुपरेको थियो । आन्दोलनमा सहभागी केही आन्दोलनकारीलाई पक्राउ गरी...
काठमाडौँ, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताउनुभएको छ । सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको सफल...
काठमाडौँ, ३ असोज । अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् । त्यसैगरी राजधानी काबुलमा भएको विस्फोटमा दुईजना घाइते भएका छन् । ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केको...
काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा...
काठमाडौं,३ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ...
पोखरा,३ असोज । कोरोना महामारीका कारण निर्माणमा केही ढिलाइ भएको अन्नपूर्ण केबुलकार सञ्चालन तयारीमा पुगेको छ । लकडाउन र निषेधाज्ञाका कारण समयमै काम हुन नसकेपनि अब भने सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा भएको कम्पनीको भनाइ छ । कम्पनीका महाप्रबन्धक...
कर्णाली, ३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार...
चितवन,३ असोज । चितवनका पुराना पत्रकार गणशेखर शमाले आफ्नी श्रीमतीको सम्झनामा भरतपुरमा चौतनरो निमाणं गनुभएको छ । भरतपुर महानगपालिका वडा नम्वर १० मालपोत कायालयमा रहेको वरपिपलको रुखलाई चौतारो निमाण गनुंभएको हो । उहाले आफ्नी स्व श्रीमती विरा देवि शमाको सम्झनामा...
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित...
काठमाडौं,२ असोज । रेडपाण्डाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। पक्राउ पर्नेमा...













