राष्ट्रिय

सर्पले डस्दा दिदीभाइको मृत्यु
-न्युजभित्तो

राजविराज, ६ असोज  ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो...

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा...

श्रीमानको हत्या आरोपमा महिला पक्राउ
-न्युजभित्तो

गोरखा,६ असोज । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ । असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश...

राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित सम्बन्ध कायम हुन्छ- परराष्ट्रमन्त्री डा नारायण खड्का
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज अपराह्न पदबहाल गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रिय हितलाई सर्वोपरि मानेर...

चितवनमा पछिल्लो २४ घण्टामा ३५ संक्रमित थपिए , ४६ जना कोरोनामुक्त,
-न्युजभित्तो

चितवन, ६ असोज । चितवनमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार ६६० पुगेको छ ।आज जिल्लाभर सक्रिय संक्रमित ५७९ जना रहेका छन् । उनीहरु मध्ये ५३८...

लोपोन्मुख वनकरिया समुदायले राष्ट्रिय परिचयपत्र बनाउँदै
-न्युजभित्तो

हेटौँडा, ६ असोज । मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ । राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुसी लागेको पूजा वनकरियाले बताउनुभयो ।...

प्रदेश अस्पतालका निर्देशक डा. खड्काद्वारा ५० लाखको ‘प्रेम–माया’ अक्षयकोष स्थापना
-न्युजभित्तो

कर्णाली, ६ असोज  । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले रु ५० लाखको अक्षयकोष स्थापना गरेको छ । उहाँले स्व आमा मायादेवी र बुबा प्रेमबहादुर खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु ५० लाखको ‘माया–प्रेम’ गरिब तथा असहाय सहयोग...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनुभएको हो । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद...

‘महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी जरुरी’
-न्युजभित्तो

ललितपुर, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु अति नै जरुरी रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले विज्ञान दिवस सप्ताहको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको...

सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते
-न्युजभित्तो

सुर्खेत,६ असोज । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २४ जना यात्रु सवार रहेकोमा...