राष्ट्रिय

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
-न्युजभित्तो

काठमाडौँ,२१ असोज । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ । नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार...

कांग्रेसले सत्तारुढ गठबन्धनको सहमतिबेगर किन लियो आठ मन्त्रालय ?
-न्युजभित्तो

काठमाडौँ,२१ असोज । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनको सहमतिबेगर आठ मन्त्रालय लिएपछि सत्ता साझेदार दलहरुबीच तीन महिनामै विश्वासको संकट चुलिएको छ । आगामी निर्वाचनसम्म गठवन्धन कायम राख्ने दाबी गर्दै आएका सत्ता साझेदार दलहरु पुरानो सहमति विपरित मन्त्रालय भागबण्डामा काँग्रेसले नयाँ...

सात वाणिज्य बैङ्कले लाभांश घोषणा गरे, कुन बैंकको कति लाभांश ?
-न्युजभित्तो

काठमाडौँ, २१ असोज । हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स...

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र
-न्युजभित्तो

बागमती, २१ असोज । दसैँलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा अनुगमन समितिले यही असोज ११...

स्वदेशमा रोजगारीको अभावः दसैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकएन
-न्युजभित्तो

महेन्द्रनगर, २१ असोज । दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो...

पोखरालाई भैरहवाको १२० रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, २१ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमन ६ विकेट गुमाएर ११९ रन बनाएको...

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
-न्युजभित्तो

काठमाडौं,२१ असोज । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा...

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या
-न्युजभित्तो

काठमाडौं,२१ असोज । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मंगलबार पनि...

डीभी भर्दा यी पाँच कुरा ध्यान दिनुहोस्
-न्युजभित्तो

काठमाडौँ,२१ असोज । अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर...

सुनको मूल्यमा वृद्धि
-न्युजभित्तो

काठमाडौँ, २१ असोज । दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज...