राष्ट्रिय

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ ः पूर्वप्रधानमन्त्री भट्टराई
-न्युजभित्तो

चितवन, २५ असोज ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका...

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु
-न्युजभित्तो

अछाम, २५ असोज । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १...

चितवनमा टुरिस्ट बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु
-न्युजभित्तो

चितवन,२४ असोज । चितवनमा टुरिस्ट (पर्यटक बोक्ने ) बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बसको ठक्करबाट मृत्यु हुनेमा भरतपुर-७ का ८ वर्षिय मिलन भण्डारी रहेको प्रहरीले जनाएको छ । चौविसकोठीबाट पटिहानी जाँदै गरेको बा१प १२८४ नम्बरको  कसरा टुर्स एण्ड...

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
-न्युजभित्तो

धनगढी,२४ असोज । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी...

टी-२० विश्वकप विजेताले नगद १६ लाख डलर पुरस्कार पाउने
-न्युजभित्तो

काठमाडौं,२४ असोज । यही अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार टी२० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर...

दोस्रो एनटिएस कौसी क्वीन–२०७८ को उपाधि राधा ढकाललाई
-न्युजभित्तो

काठमाडौँ, २३ असोज । दोस्रो ‘एनटिएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जित्नुभएको छ । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटिएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिनुभएको हो । यहाँ आयोजित समारोहमा उहाँलाई गत सालकी कौसी क्विन...

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-न्युजभित्तो

बुटवल,२४ असोज । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर...

आगामी पुससम्म इनरुवा सबस्टेशन निर्माण सक्ने लक्ष्य
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित ९जिआइएस० ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ । आगामी पुसभित्र ९डिसेम्बर २०२१० निर्माण सम्पन्न गरी सञ्चालन गर्ने ९चार्ज०लक्ष्यका साथ...

जीप दुर्घटना हुँदा चालकको मृत्यु
-न्युजभित्तो

रोल्पा, २४ असोज । रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको...

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौं, २४ असोज । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिनुभएको छ । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय योजना...