राष्ट्रिय

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा पर्व
-न्युजभित्तो

काठमाडौँ, २ कात्तिक । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर...

महाकालीको बाढीले खतराको सतह नाघ्यो, किनारका बस्ती डुबानमा, कर्णालीमा पनि खतरा
-न्युजभित्तो

कैलाली, २ असोज । लगातारको वर्षाले महाकालीको बाढीले खतराको सतह पार गरेको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ । मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

साफ च्याम्पियनसिप उपविजेता टोलीको काठमाडौंमा भव्य स्वागत
-न्युजभित्तो

काठमाडौं, १ कात्तिक । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज विमानस्थल पुग्नुभएको थियो...

प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिवको सरुवा
-न्युजभित्तो

काठमाडौं, १ कात्तिक । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद...

दसैँ अवधिमा भएको दुर्घटनाबाट चितवनमा नौको मृत्यु
-न्युजभित्तो

चितवन, ३१असोज  । जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका...

अझै तीन दिन वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौं,३१ असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र...

सरकारी कार्यालय खुलेः उपत्यकामा चहल पहल बढ्यो
-न्युजभित्तो

काठमाडौँ, ३१ असोज । बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ...

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु
-न्युजभित्तो

जलेश्वर, ३१ असोज । देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२...

नदीजन्य पदार्थको चरम अभावः विकास निर्माण प्रभावित
-न्युजभित्तो

महेन्द्रनगर, ३१ असोज । स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण महाकाली नदीबाट उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ । हरेक वर्ष असोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यसवर्ष स्थानीय...

लोकसेवा आयोगलाई गाली गरेपछि एक युवक परे कालोसूचीमा
-न्युजभित्तो

 जनकपुरधाम,३१ असोज । प्रदेश-२ को लोकसेवा आयोगले एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेका छन् । महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखिएको लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आयोगको...