राष्ट्रिय

चिठ्ठा परेको लोभमा फस्दा गुम्यो २९ लाख
-न्युजभित्तो

काठमाण्डौं, १ चैत । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने
-न्युजभित्तो

काठमाडौँ, ३० फागुन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन...

जुम्लाको हिमा गाउँपालिकामा छाउपडी प्रथा अन्त्य गर्ने प्रयास
-न्युजभित्तो

खलङ्गा,३० फागुन. जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास अघि बढाएको छ । पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ । छाउपडी प्रथा...

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ
-न्युजभित्तो

नवलपुर,३० फाल्गुन।  श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा पक्राउ परेकी छन् । प्रहरीका अनुसार भिरकट्टाले घरायसी विवादको...

ग्रीन भेन्चर्सको ३१ लाख कित्ता शेयरको आइपिओ चैत ८ गतेबाट आउँदै
-न्युजभित्तो

काठमाण्डौं, ३० फागुन । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता...

मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ गते तय
-न्युजभित्तो

काठमाडौँ, ३० फागुन। मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौँमा हुने भएको छ । “जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार” भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सातवटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको...

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हेटौंडामा
-न्युजभित्तो

काठमाण्डौं, ३० फागुन । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने भएको छ । युनियनको आठौं महाधिवेशन भएको आठ वर्षपछि नवौं महाधिवेशन हुन लागेको हो। आइतबार बसेको युनियनको बैठकले नवौं महाधिवेशन ०७९ जेठ १३ र...

नारायणगढ-बुटवल सडक विस्तारको काम सुस्त
-न्युजभित्तो

चितवन, ३० फागुन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका...

२४ घण्टामा थप ७३ जनामा कोरोना पुष्टि, मृत्यु शून्य
-न्युजभित्तो

काठमाडौँ,२८ फाल्गुन। नेपालमा पछिल्लो २४ घण्टामा २२३८ जनामा पिसिआर परिक्षण गर्दा ३० जना र २८२४ जनामा एन्टीजेन परिक्षण गर्दा ४३ जना गरी जम्मा ५०६२* नमुनाको परीक्षण गर्दा ७३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

प्रेस चौतारीमा विवाद, हलमै नाराबाजी
-न्युजभित्तो

काठमाडौँ,२८ फागुन। नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १...