राष्ट्रिय
काठमाडौं,२७ फाल्गुन। सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो। अस्पताल बनाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो। मन्त्रिपरिषदको सहमतिसँगै अस्पताल निर्माणका लागि बाटो खुलेको हो। स्वास्थ्य...
काठमाडौं, २५ फागुन । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको...
काठमाडौँ, २५ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार...
काठमाण्डौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार...
काठमाडौँ,२४ फाल्गुन। नेपालमा पछिल्लो २४ घण्टामा ६३३८ जनामा पिसिआर परिक्षण गर्दा ७४ जना र २७५६ जनामा एन्टीजेन परिक्षण गर्दा १२० जना गरी जम्मा ६३९४* नमुनाको परीक्षण गर्दा १९४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौँ,२४ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । एक सय बाहैं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले महिलाविरुद्ध हुने...
भक्तपुर,२४ फाल्गुन। भक्तपुरमा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार करिब ४० वर्षीया महिलाको शव सोमबार बेलुकी...
काठमाडौं, २४ फागुन । सुसाईट नोट लेखेर एकै परिवारका पाँच जनाले विष सेवन गरेका छन् । विष सेवन गरेका मध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । काठमाडौंको रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेलगत्तै...
काठमाडौं, २४ फागुन । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ । नारी मुक्ति...
काठमाडौं,२३ फाल्गुन । नेपालमा लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा तल झरेको छ। पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि आइतबार ६८ जनामा कोरोना सक्रमण भएको थियो भने शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा ...








