राष्ट्रिय
काभ्रेपलाञ्चोक, २ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । उहाँले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने...
काठमाडौँ,२ चैत। इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट...
काठमाडौं,२ चैत्र। नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षमा १४ वाणिज्य बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै आर्थिक जरिवाना र सचेत गराएको हो । राष्ट्र बैंकले एक बैंकलाई नगद जरिवाना गर्दा गरिएको छ भने...
चितवन,२ चैत। जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गर्नुभएको छ । होली मनाउने नाममा रीतिरिवाज र परम्परा...
काठमाण्डौं, २ चैत । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा...
चितवन, १ चैत । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ अन्तर्गतको नेपाल उद्योग संघको राष्ट्रिय अधिवेशन चितवनमा हुने भएको छ । यही चैत ५ गते चितवनको सौराहा स्थित होटल जंगल क्राउनमा अधिवेशन हुन लागेको हो । समितिका संयोजक डा. तिलचन्द्र भट्टराईका...
काठमाडौं, १ चैत। सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा...
काठमाडौं,१ चैत्र । नेपालमा केहि दिन यता कोरोना संक्रमण दुई अंकमा सीमित रहेको छ। मंगलबार थप ८३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८८४ जनामा परीक्षण गर्दा ८३ जनामा संक्रमण भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०...
झापा,१ चैत्र । रुस-युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै जिल्लास्थित उपभोक्ता जागरण अभियानले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा...
काठमाण्डौं, १ चैत । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उहाँ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र...













