राष्ट्रिय

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’
-न्युजभित्तो

४ चैकोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन थियो । पोखरा जाँदा उस्तै, सौराहमा त्यस्तै,...

वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता
-न्युजभित्तो

काठमाडौं, ४ चैत । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । उजरी दर्ता, त्यसमाथि जाँचबुझ...

होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु
-न्युजभित्तो

काठमाडौं,४ चैत्र। होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु भएको छ । तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्‍यु भएको हो । खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार...

चितवनमा आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’
-न्युजभित्तो

चितवन,४ चैत्र।  कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो ।सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा...

मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन
-न्युजभित्तो

काठमाडौं,४ चैत। नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको उद्घाटन गरेकी हुन् । पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण...

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै
-न्युजभित्तो

विराटनगर, ४ चैत ।  रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ...

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौंमा
-न्युजभित्तो

काठमाडौं,४ चैत्र।  खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे । जनशक्ति...

निर्वाचन आचारसंहिता : पत्रकारले कसैको पक्ष विपक्षमा लेख्न नपाउने
-न्युजभित्तो

काठमाडौं, ४ चैत । निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ। आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहितामा यसरी सचेत गराएको हो। आयोगले आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध...

बसन्तपुरमा होली उत्सव
-न्युजभित्तो

३ चैत,काठमाडौं। दुई वर्षपछि उत्साहपूर्वक रुपमा होली मनाइएको छ । काठमाडौंको बसन्तपुरमा होली उत्सव लागेको छ । कार्यक्रममा युवायुवतीहरूको उल्लेख्य सहभागिता छ । उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरिरहेका छन् । यसअघिका दुई वर्ष भने कोरोना महामारीका कारण होलीको उत्साह...

फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो
-न्युजभित्तो

भादगाउँ,३ चैत। फागु पूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको...