राष्ट्रिय

विषाक्त जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु, नौ जना बिरामी

चितवन । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषाक्त जङ्गली च्याउ खाँदा गम्भीर विरामी भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । अर्की एक बालिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । जङ्गली च्याउ खाएर गम्भीर विरामी भई चितवनस्थित पुरानो मेडिकल...

विप्लब समूहका जिल्ला सेक्रेटरीसहित १८ नेता, कार्यकर्ता पक्राउ

कास्की । कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता/कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी...

प्रधानमन्त्री ओली युरोप भ्रमणका लागि प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि आज साँझ जेनेभा प्रस्थान गर्नुभएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत रहनुभएको छ । प्रधानमन्त्री ओली आपसी सम्बन्ध...

पत्रकारहरुद्वारा मिडिया काउन्सिल विधेयकको विरोधमा मानव हातेसाङ्लो प्रदर्शन

काठमार्डौ । नेपाल पत्रकार महाङ्घले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा आज मानव हातेसाङ्लो प्रदर्शन गरेको छ । बबरमहलमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म हातेसाङ्लो प्रदर्शन गरिएको थियो । प्रदर्शनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।...

प्रदेश नम्बर २ मा सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना

पाल्पा । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताउनुभएको छ । दोस्रोमा ६ नम्बर, तेस्रोमा सात र पाँच नम्बर प्रदेशमा जातीय भेदभाव तथा छुवाछूत घटना रहेको सदस्य...

प्रदेश नं ३ मा तीन नाका खोल्ने तयारी

कालिका खड्का/रासस काठमाडौँ । प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर,...

प्रधानमन्त्री ओली आज युरोप भ्रमणमा जाँदै, बेलायत र फ्रान्ससँग लगानी विषयमा छलफल हुने

   प्रकाश सिलवाल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि आज शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा...

सरकार हरेक समस्या समाधानको बाटो पहिल्याउँदै अगाडि बढेको छः प्रम ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले...

मुख्यमन्त्री अस्पताल छँदै मुख्य न्यायाधिवक्ताले किन दिए राजीनामा ?

हेटौँडा, (रासस) । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उहाँले राजीनामा दिनुभएको हो । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताउनुभयो ।...

हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु, सय घाइते

धनगढी । भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा...