राष्ट्रिय
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ मा प्राप्त सुझावलाई ध्यान दिएर पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन कुनै नहुने गरी प्रक्रिया अघि बढाइने बताउनुभएको छ । सो विधेयक र समग्र आमसञ्चार क्षेत्रमाथि प्रेस...
पाँचथर । आरुबोटेमा नौ जनाको हत्या भएको स्थान नजिकै एक जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमका अनुसार हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेका हुन् । पाँचथरका प्रहरी...
काठमाडौँ । आर्थिक समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढेको मुलुकमा पछिल्ला गतिविधिले लगानीको वातावरण बन्दै गएको महसुस गर्न सकिने आर्थिक क्षेत्रका जानकार तथा उद्योगी व्यवसायीले बताएका छन् । उद्योगमैत्री नभएका कतिपय नियम कानून संशोधन भएको, कतिपय संशोधनको क्रममा रहेको...
भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । रवीन्द्र काफ्ले/ रासस पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।...
काठमाडौँ । प्रख्यात आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ...
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार घटनामा एक बालिका घाइते भएकी छिन् । एक परिवारका पाँच र अर्को परिवारका चार गरी नौ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका...
काठमाडौँ । दूरदराजका जनतालाई सूचनाको पहुँचमा पु¥याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको छ । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले आजदेखि ‘अप्टिकल फाइबर’ बिछ्याउने काम अगाडि बढाएको हो । धादिङको...
विमलबहादुर विष्ट डोटी । डोटी जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार...
विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन काठमाडौँ । नेपाल सरकार मन्त्री परिषदबाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघले आइतबार दोस्रो...
धादिङ । झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बस आज विहान धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । मृत्यु हुनेमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका...















