राष्ट्रिय

डोल्पाको पहिरोमा हराइरहेका मध्ये दुईको शव भेटियो, नौ जना अझै बेपत्ता

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने अझै नौ जना बेपत्ता रहेका छन् । खराब मौसमका कारण खोजीकार्यमा समस्य भएको मुड्केचुला...

बाढी पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ४८ पुग्यो, ३५ बेपत्ता, २५ घाइते

काठमाडौँ । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ ।...

आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती

काठमाडौँ । एकजना घाँसीको प्रेरणाबाट नेपाली भाषाको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती, आज ‘भानु जयन्ती’ । भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि. सं. १९२५ असोज ६) नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि...

कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि...

बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता, ११०४ जनाको उद्धार (अपडेट)

काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो...

एक लाख घुससहित तीन प्रहरी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं गणमा कार्यरत नीरज...

बाढीपहिरोबाट ३५ जनाको मृत्यु, १७ जना बेपत्ता, ८३१ जनाको उद्धार (अपडेट)

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण शनिबार साँझसम्म प्राप्त समाचारअनुसार मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । सत्र जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८ सय...

पहाडमा पहिरो, तराईमा बाढी : २८को मृत्यु, १६ बेपत्ता

काठमाडौँ । अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी...

पर्यटनबाट एक वर्षमा ६९ अर्ब ७५ करोड आम्दानी

काठमाडौँ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा...

आइतबारसम्म देशभर मनसुन सक्रिय रहने

काठमाडौँ । मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन...