राष्ट्रिय

बाँध भत्किएर बाढी गाउँ पस्दा सिरहाका एक हजार घरपरिवार विस्थापित

राजु विश्वकर्मा/रासस लहान । अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ...

बाढीले रौतहट डुबानमा, मानिसहरु उद्धारको पर्खाइमा

रौतहट । लगातारको वर्षाले रौतहट जिल्ला डुबानमा परेको छ भने जनजीवन निकै कष्टकर बनेको छ । जिल्लाको सदरमुकामदेखि गाउँसम्म डुबानमा परेपछि जनजीवन कष्टकर बनेको हो । बाढीमा फसेका मानिसहरु उद्धारको पर्खाइमा छन् । बागमति, लाल बकैया, झाँझ र चादी नदीमा...

लगातारको वर्षाका कारण १९ जनाको मृत्यु, सात बेपत्ता, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । लगातार दुई दिनदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १९ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले...

बाढी पहिरोमा परी जनधनको क्षति

काठमाडौँ । लगातारको मनसुनी वर्षाले देशभर जनधनको क्षति भएका खबरहरु आएका छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी जनधनको क्षति भएको हो ।    पहिरोले घर बगाउँदा तीन बेपत्ता खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति...

लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, उच्च सतर्कता अपनाउन अपील

काठमाडौँ । लगातारको मनसुनी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । मनसुन अति सक्रिय भएका कारण देशभर हल्कादेखि भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित रहेको र यो सँगै...

तेह्र दिनको शिशु चोरी गर्ने दुई महिला पक्राउ

धरान । उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो । पक्राउ पर्नेमा भारत...

तातोपानी नाकाबाट आयात शुरु

मेलम्ची । एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा आज शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसीको मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार...

विप्लव समूहका जिल्ला सेक्रेटरी ज्योतिनगरबाट पक्राउ

चितवन । चितवन प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सोलुखुम्वु जिल्ला सेक्रेटरी शिवा खड्कालाई चितवनको ज्योतिनगरबाट पक्राउ गरेको छ । लुकिछिपि बसेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं.२६ ज्योतीनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको छ । श्रीमान शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, उनीहरुका...