राष्ट्रिय
काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण शनिबार साँझसम्म प्राप्त समाचारअनुसार मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । सत्र जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८ सय...
काठमाडौँ । अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी...
काठमाडौँ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा...
काठमाडौँ । मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन...
राजु विश्वकर्मा/रासस लहान । अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ...
रौतहट । लगातारको वर्षाले रौतहट जिल्ला डुबानमा परेको छ भने जनजीवन निकै कष्टकर बनेको छ । जिल्लाको सदरमुकामदेखि गाउँसम्म डुबानमा परेपछि जनजीवन कष्टकर बनेको हो । बाढीमा फसेका मानिसहरु उद्धारको पर्खाइमा छन् । बागमति, लाल बकैया, झाँझ र चादी नदीमा...
काठमाडौँ । लगातार दुई दिनदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १९ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले...
काठमाडौँ । लगातारको मनसुनी वर्षाले देशभर जनधनको क्षति भएका खबरहरु आएका छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी जनधनको क्षति भएको हो । पहिरोले घर बगाउँदा तीन बेपत्ता खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति...
काठमाडौँ । लगातारको मनसुनी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । मनसुन अति सक्रिय भएका कारण देशभर हल्कादेखि भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित रहेको र यो सँगै...
धरान । उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो । पक्राउ पर्नेमा भारत...















