राजनीति

रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गर्न नेकपा प्रचण्ड–माधव समूहको माग
-न्युजभित्तो

काठमाण्डौं, २९ माघ । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै...

प्रचण्ड–माधवले पद र स्वार्थका लागि पार्टी फुटाए : नेता ज्ञवाली
-न्युजभित्तो

माडी (चितवन), २९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको आयोजनामा माडीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी...

ओली श्री ७ महाराज हुन्, श्रीपेचविनाका:डा. गोविन्द केसी
-न्युजभित्तो

काठमाण्डौं, २९ माघ । नागरिक अभियन्ता डा: गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले भने ‘ केपी ओली ताना शाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’ उनले अहिले संसद...

प्रचण्ड–नेपाल समूहकी नेत्री झाँक्री राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ
-न्युजभित्तो

काठमाण्डौं, २९ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले आज बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि...

रामकुमारी झाँक्री पक्राउको विरोधमा नाराबाजी
-न्युजभित्तो

काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् । नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती...

लाखौं खर्चेर आन्दोलन र समर्थनका कार्यक्रम
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि...

भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन प्रधानमन्त्री केपी शर्मा ओलीकोआग्रह
-न्युजभित्तो

काठमाडौं,२८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् । भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने उनको सुझाव छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं...

संसद पुनर्स्थापना भए झन् समस्या आउने जिकीर:अधिवक्ता बालकृष्ण न्यौपाने
-न्युजभित्तो

काठमाडौं,२८ माघ । संसद विघटनविरुद्ध परेका रिटहरुमा बहस सुरु भएको छ । बुधबारको बहसको सुरुमा अधिवक्ता बालकृष्ण न्यौपानेले संसद पुनर्स्थापना भए झन् समस्या आउने जिकीर गरे । प्रधानमन्त्रीले संसद आह्वानको सिफारिस नगरे के हुन्छ भनेर प्रश्न गर्दै उनले भने, ‘एउटै...

प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
-न्युजभित्तो

काठमाडौं, २८ माघ । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ ।...

मन्त्रिपरिषदको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय
-न्युजभित्तो

काठमाडौं, २७ माघ ।  सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय गरेको छ...