राजनीति

कांग्रेस महाधिवेशनको सुरक्षाका लागि ५ हजार बढी प्रहरी खटाइयो
-न्युजभित्तो

 काठमाडौं,२४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ । महाधिवेशनको उदघाटन समारोहस्थल भृकुटीमण्डप क्षेत्रमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ...

एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्ठन विस्तार
-न्युजभित्तो

डोटी, २४ मङ्सिर । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा आफ्नो सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका कूल नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा सङ्गठन विस्तार गरिएको सो पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म यहाँका...

केन्द्रीय सदस्यका उम्मेदवार श्रेष्ठको मतदान अपिल पत्र सार्बजनिक
-न्युजभित्तो

  चितवन,२४ मङ्सिर । नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार वन्नु भएका जीतनारायण श्रेष्ठले आफ्नो मतदान अपिल पत्र सार्बजनिक गर्नु भएको छ । उहाँले आज काठमाडौंमा सार्बजनिक गर्नु भएको पत्रमा नेपालको सुन्दर भबिश्य निर्माणका लागि शान्ति, स्थिरता र...

कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाण्डौंमा सुरु हुँदै
-न्युजभित्तो

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । “उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन” भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका...

केन्द्रिय सदस्य पदका उम्मेदवार श्रेष्ठ भेटघाटमा व्यस्थ
-न्युजभित्तो

चितवन,२३ मङ्सिर । नेपाली काँग्रेसको १४ औं केन्द्रिय महाधिबेशनमा केन्द्रिय सदस्य पदका उम्मेदवार जीतनारायण श्रेष्ठले आफ्नो भेटघाटलाई तिब्र बनाउनु भएको छ । महाधिबेशनको उद्घाटन मिति निजिकिदैं गर्दा श्रेष्ठले प्रभावशालि नेताहरुलाई भेटघाट तिब्र बनाउनु भएको हो । श्रेष्ठको सचिबालयका अनुसार आदिवासी,...

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो । ...

महाधिवेशनपछि एमाले थप प्रभावशालीः नेता ज्ञवाली
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटनसत्रमा...

नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताउनुभएको छ । नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक...

माओवादीले बढायो प्रदेशमा पदाधिकारी संख्या
-न्युजभित्तो

काठमाडौं,२३ मंसिर । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो । अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन...

सर्वोच्च अदालतको अहिलेको आन्दोलनले न्यायालय सुधार हुँदैन, यो न्यायाधीशहरुको गुटको झगडा हो : प्रदीप ज्ञवाली
-न्युजभित्तो

काठमाडौं, २३ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिले सर्वोच्च अदालतमा देखिएको हड्ताल न्यायाधीशहशरुको गुटको झगडा भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ज्ञवालीले अहिले...