सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केन्द्रिय सदस्य पदका उम्मेदवार श्रेष्ठ भेटघाटमा व्यस्थ


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १७:२२ 
  • चितवन,२३ मङ्सिर । नेपाली काँग्रेसको १४ औं केन्द्रिय महाधिबेशनमा केन्द्रिय सदस्य पदका उम्मेदवार जीतनारायण श्रेष्ठले आफ्नो भेटघाटलाई तिब्र बनाउनु भएको छ । महाधिबेशनको उद्घाटन मिति निजिकिदैं गर्दा श्रेष्ठले प्रभावशालि नेताहरुलाई भेटघाट तिब्र बनाउनु भएको हो ।
    श्रेष्ठको सचिबालयका अनुसार आदिवासी, जनजाती कोटामा केन्द्रिय सदस्यको उम्मेदवार वन्नुभएका श्रेष्ठले महाधिबेशनमा आँफुलाई सघाउनका लागि केन्द्रिय प्रभावशाली नेताहरु सहित बिभिन्न जिल्लाबाट आएका महाधिबेशन प्रतिनिधिहरु संगको भेटघाटलाई तिब्र बनाउनु भएको हो । स्पष्ट वक्ताका रुपमा परिचय वनाउनुभएका श्रेष्ठले आफ्नो उम्मेदवारी पार्टीलाई बिधि र बिधान अनुसार चलाउनका लागि रहेको भेटका क्रममा जानकारी दिनुभएको थियो ।
    चितवन जिल्लाले अहिले सम्म केन्द्रिय सदस्य पदका उम्मेदवार भए पनि विजयी हुन नसकेको समयमा युवा र प्रष्ट बक्तको रुपमा जिल्ला पार्टीलाई सञ्चालन गरी सकेको अनुभवका आधारमा सहयोग गर्न उहाँले महाधिबेशन प्रतिनिधि एबं जिल्ला सभापतिहरुलाई अनुरोध गर्नुभयो । आफ्नो उम्मेदवारीले चितवनको शाख जोगाउने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.