राजनीति
काठमाडौं, भदौ २ । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ ।त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले...
काठमाडौँ, भदौ २। संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित...
काठमाडौँ, भदौ २। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय पार्टीमा विचलन देखापरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको...
चितवन, भदौं १ । नेकपा एमाले चितवनले भदौं ४ मा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महानगरस्तरीय प्रशिक्षण दिने भएको छ ।एमाले महानगर कमिटीका अध्यक्ष शंकर थपलियाको अध्यक्षतामा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी एमाले भरतपुर महानगर कमिटीको पदाधिकारी, वार्ड इन्चार्ज र...
काठमाडौं, साउन ३१ । नेकपा एमालेले नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नल्याउन आग्रह गरेको छ। मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद विशाल भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले पुनरविचारका लागि नागरिकता विधेयक संसदमा फिर्ता गरेको बताए। उनले भने,नागरिकताजस्तो...
चितवन, साउन २९। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताउनुभएको छ । भरतपुर आँखा अस्पतालको निरीक्षणपछि आज उहाँले आफ्नो सम्पत्ति पनि फाउण्डेशनमार्फत सामाजिक क्षेत्रमा खर्च गर्न लागेको...
चितवन, साउन २९। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भन्नुभयो ।उहाँले भन्नुभयो, “...
काठमाडौँ,२७ श्रावण। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले युवा वर्गमा मुलुक...
चितवन, साउन २७। नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई आह्वान गरेको छ ।विहीबार एक विज्ञप्ती जारी गर्दै पार्टीले उक्त आह्वान गरेको हो । जिल्ला सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ–‘नेपाली...
काठमाडौँ, साउन २६। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मोर्चा बनाएर एउटै चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका छन् ।नेसपा स्रोतका अनुसार नेसपाका अध्यक्ष भट्टराईले बिहीबार...












