सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले चितवनले आगामी भदौं ४ मा महानगरस्तरीय प्रशिक्षण गर्दैै


  •    न्युजभित्तो/१ भाद्र २०७९, बुधबार १६:५९ 
  • चितवन, भदौं १ । नेकपा एमाले चितवनले भदौं ४ मा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महानगरस्तरीय प्रशिक्षण दिने भएको छ ।एमाले महानगर कमिटीका अध्यक्ष शंकर थपलियाको अध्यक्षतामा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी एमाले भरतपुर महानगर कमिटीको पदाधिकारी, वार्ड इन्चार्ज र वार्ड अध्यक्षसँग भएको बैठकले सो निर्णय गरेको हो ।

    बैठकमा नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य देवी ज्ञवाली प्रमुख अतिथि रहेका थिए ।प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ । पार्टीबाट सञ्चालित पार्टी सुदृढीकरण तथा शुुद्धिकरण अभियान भरतपुरमा यही १५ गते भित्र सम्पन्न गर्ने र आगामी निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको विशेष उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.