राजनीति
काठमाण्डौं,२६ जेठ । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल जारी छ। नेकपा एमालेले उठाएका प्रश्नमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहेका छन् । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचानवादीहरुको प्रदर्शनमा आफ्ना नेताहरुसँगै प्रदेश उपसभामुखमाथि समेत आक्रमणको प्रयास भएको भन्दै एमालेले...
काठमाडौं,२४ जेठ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले विकासको मानक केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री हुन नसकेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरे । ‘एउटा कुरा हेक्का होस् विकास कस्तो हुन्छ रु स्वाधीनता कस्तो...
काठमाण्डौ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा विद्युत् र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको बताए। राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नेपाली उत्पादित वस्तुलाई भारतीय बजारमा बेच्नेबारे सकारात्मक छलफल भएको उनको भनाइ छ। उनले भने, ‘नेपालले सामना गरिरहेको व्यापार घाटाको...
काठमाण्डौ, २४ जेठ । महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमणमा जाने भएका छन् । जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन्...
काठमाडौँ,२३ जेठ । बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको आजको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन...
काठमाडौं,२३ जेठ। काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताउनुभएको छ । महानगरपालिकाले आज...
काठमाडौं,२२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका दौरानमा भारतसँग चितवनको निर्माणाधीन गौतमबुद्ध अतर्राष्ट्रीय क्रिकेट मैदान अनुदान माग गरेका छ। सोमबार भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदमा भने, ‘भारत सरकारको अनुदान सहयोगबाट चितवनमा...
काठमाडौं,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिएका थिए । त्यस विषयमा...
काठमाडौँ,२२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले नागरिकताका विषयमा...
काठमाडौं,२२ जेठ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गर्दै राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाएका छन्। उनले भने, ‘राष्ट्रपति संसदभन्दामाथि हुँदैन। राष्ट्रपति भनेको...










