बालेन शाह विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जाँदै, सरकारले दियो स्वीकृति
न्युजभित्तो/२४ जेष्ठ २०८०, बुधबार ११:१०
काठमाण्डौ, २४ जेठ । महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमणमा जाने भएका छन् । जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन् ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।