राजनीति

बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्न सक्नुपर्छः सांसद केसी
-न्युजभित्तो

काठमाडौँ,८ असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै...

मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारीको टिकटक प्रतियोगिता,प्रथम पुरस्कार ५० हजार
-न्युजभित्तो

काठमाडौं,८ असार । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था...

‘डिजिटल डिभाइड’ कम गर्ने सरकारको नीति छः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ,८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सूचना प्रविधिसम्बन्धी कानुन सदनबाट पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । आइसिटी फाउण्डेसन नेपाल र ह्वा–वेलद्वारा आज  यहाँ आयोजित  ‘ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ लाई सम्बोधन गर्दै उहाँले सूचना...

यो वर्ष धान बालीका लागि मल अभाव हुन्न: प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल...

माओवादीले बोलायो केन्द्रीय समिति बैठक
-न्युजभित्तो

काठमाडौँ,७ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब...

हर्क र बालेनलाई जोड्न सके खुसी हुन्थ्यौँः रवि लामिछाने
-न्युजभित्तो

काठमाडौं,७ असार । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् । रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । “हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,” उनले...

गति पैदा गरेन भने ‘समाजवादी मोर्चा’ दुर्घटना हुन्छ: महासचिव भुसाल
-न्युजभित्तो

काठमाडौँ,७ असार। नेकपा ९एकीकृत समाजवादी०का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन्। मार्कसवादी ज्ञान केन्द्रको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी’ को उद्घाटन गर्दै उनले वर्तामान...

आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिएर सरकारले दण्डहीनता निम्त्यायोः सांसद भट्टराई
-न्युजभित्तो

काठमाडौँ,६ असार। नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिएर सरकारले दण्डहिनता निम्त्याएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले सरकारले गरेको मुद्दा फिर्ताको निर्णय तत्काल खारेज गर्नसमेत माग गरेका छन्। उपप्राध्यापक चलाउनेविरुद्ध...

प्रचण्डसँग भारतमा भएको भेटवार्तामा गंगा दाहालको उपस्थितिबारे संसदीय समितिमा प्रश्न
-न्युजभित्तो

काठमाडौं,५ असार। प्रधानमन्त्रीको हालसालै भएको भारत भ्रमणका क्रममा प्रचण्डले पहिलो भेट सुरक्षा सल्लाहकार अजित डोभलसँग गरे । वान अन वान भनिएको उक्त भेटका लागि डोभल विदेशसचिव विनयमोहन क्वात्रालाई लिएर प्रचण्ड बसेको होटलमा आए भने प्रचण्डले आफ्नी छोरी समेत रहेकी स्वकीय सचिव...

आँखै अगाडि बेथिति देख्दा लज्जाबोध हुन्छ: संसद्‍मा हरि ढकाल
-न्युजभित्तो

चितवन,५ असार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्तासमेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको एक पैसा...