गति पैदा गरेन भने ‘समाजवादी मोर्चा’ दुर्घटना हुन्छ: महासचिव भुसाल
न्युजभित्तो/७ असार २०८०, बिहीबार १५:०८
काठमाडौँ,७ असार। नेकपा ९एकीकृत समाजवादी०का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन्।
मार्कसवादी ज्ञान केन्द्रको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी’ को उद्घाटन गर्दै उनले वर्तामान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए त्यसको औचित्य समाप्त हुने टिप्पणी गरे।
उनले भने, ‘सुविचारित सही दिशामा गतिशील सकिएन भने मोर्चा मात्र होइन, अहिलेको राजनीतिक दलको औचित्य सकिन्छ।’