राजनीति
काठमाडौँ,३१ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन...
काठमाडौं,३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच वुधबार पार्टी कार्यालय वनस्थलीमा भेटघाट भएको छ। उक्त भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ। ‘मुलुकको आर्थिक विकास, सुशासन...
काठमाडौँ,३१ साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी आज कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । आफू आज अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । अस्पताल भर्ना...
काठमाडौँ,३१ साउन। सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक जारी रहेको हो । आज बिहान ९ बजेदेखि गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले...
ललितपुर,३० साउन। अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताउनुभएको छ । आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री...
काठमाडौँ, ३० साउन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन् । मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाएका हुन् । ‘हामीले...
काठमाडौँ,२९ श्रावण। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको हो । सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय...
काठमाडौं,२९ साउन । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन बढी तस्करी हुन थालेकाले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताएका छन् । काँग्रेस संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै सभापति देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन...
काठमाडौँ,२९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पष्ट पार्नुपर्ने बताएका छन् । काँग्रेस संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै महामन्त्री थापाले महराबारे जोडिएको...
काठमाडौँ,२९ साउन । पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल...











