राजनीति

अर्थतन्त्र सुधारोन्मुख छः अर्थमन्त्री महत
-न्युजभित्तो

चितवन, १० पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो । अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक...

प्रधानमन्त्री दाहालले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली ९मङ्गलबार० अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । विसं २०७९ पुस...

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने
-न्युजभित्तो

पोखरा, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापति लामिछानेमाथि लमजुङ राइनासका...

एमालेको सङ्कल्प यात्राका उपलब्धि सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ८ पुस । नेकपा (एमाले) ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि सार्वजनिक गरेको छ । बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन...

देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छौँ : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, ६ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् । आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले यसलाई सुनौलो दिनको सङ्ज्ञा दिँदै उक्त दिन चाँडै आउने बताए...

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद पुनर्गठनको तयारीमा
-न्युजभित्तो

काठमाडौं, ६ पुस। प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू परिवर्तन गर्न सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग आवश्यक छलफल गरिसकेका छन् । माओवादी केन्द्रबाट गएका सबै मन्त्रीहरु...

फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय
-न्युजभित्तो

काठमाडौँ, ५ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले विधान सम्मेलन फागुन पहिलो साता गर्ने भएको छ । आज बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले फागुन पहिलो साता पार्टीको विधान सम्मेलन गर्ने निर्णय गरेको...

साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्रीको किराँती पदमा बस्न मिल्दैन : रवि लामिछाने
-न्युजभित्तो

काठमाडौं, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ रु’ भनेर प्रश्न गरेका छन् । आज बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत सभापति लामिछानेले...

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न अध्यक्ष थापाको माग
-न्युजभित्तो

काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । आज बिहीबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई...

सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छः मन्त्री डा महत
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उहाँले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । मन्त्री डा...