राजनीति

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न खानेपानीमन्त्री यादवको निर्देशन
-न्युजभित्तो

काठमाडौं, ८ असोज । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। काठमाडौँ उपत्यकाखानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको...

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
-न्युजभित्तो

काठमाडौं, ८ असोज । सर्वोच्‍च अदालतले विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। प्रसाईंका छोरा...

प्रसाईंलाई वीर अस्पतालबाट लगियो साइबर ब्युरो, थालियो बयान
-न्युजभित्तो

काठमाडौँ, ७ असोज । आइतबार आफ्नै निवासबाट पक्राउ परेका विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बयान सुरु भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट ब्युरोमा लगेर बयान थालेको हो। साइबर ब्युरोका एक प्रहरी अधिकारीका अनुसार, उनलाई आइतबार राति नै...

तोकिएको समयमा निर्वाचन हुन नसकेपछि पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट
-न्युजभित्तो

काठमाडौँ, ७ असोज । नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन...

अस्पताल भर्ना भए दुर्गा प्रसाईं
-न्युजभित्तो

काठमाडौं, ७ असोज । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ । स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको ब्यूरोका अधिकृतहरु बताउँछन् । भक्तपुरस्थित घरबाट आइतबार...

कांग्रेसलाई अझै बढी जनताको समर्थन आवश्यक छ: देउवा
-न्युजभित्तो

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अझै बढी जनताको समर्थन आवश्यक रहेको बताएका छन्। सभापति देउवाले यो देशको मालिक जनता भएको बताए। ‘जनता यो देशको मालिक हो त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो। जनताको समर्थन अत्यन्त...

रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी
-न्युजभित्तो

काठमाडौँ, ७ असोज । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ गर्ने तयारी गरेको छ। विभिन्न सहकारी संस्थाको रकम हिनामिना विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारको निर्देशनमा प्रहरीले...

परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उहाँहरु संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ । मन्त्री डा राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग...

रविलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपाको विरोध प्रदर्शन
-न्युजभित्तो

पोखरा, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन गरेका छन् । पोखरा सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा विरोध प्रदर्शन गरेको हो । उनीहरुले सहकारीपीडितलाई न्याय देउ भन्दै प्लेकार्ड समेत बोकेका थिए...

झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
-न्युजभित्तो

विराटनगर, ७ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले झापामा सवारीसाधन जलाएका छन् । आइतबार मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थक बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका-८ स्थित बिरिङ खोलाको...